कौशीमा शुक्रबारबाट नाटक ‘त्रयम्’

काठमाडौं । तीन युवतीको विगतको यात्रा समेटिएको नाटक ‘त्रयम्’ कौशी थिएटरमा मञ्चन हुने भएको छ । नाटकमा तीन युवतीको विगत कोट्याउँदै महिलाले दैनिक जीवनमा भोग्ने हिंसालाई रोचक तरिकाले देखाइनेछ । दिलिप रानाभाटको लेखन तथा निर्देशन रहेको नाटक आगामी जेठ १२ गते शुक्रबारदेखि त्रिपुरेश्वरस्थित कौशी थिएटरमा मञ्चन हुँदैछ । निर्देशक रानाभाटका अनुसार नाटकमा काठमाडौँका एउटा फ्ल्याटमा … Continue reading कौशीमा शुक्रबारबाट नाटक ‘त्रयम्’